गोमन सर्पले टोक्दा झारफुक

सिराहा । सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ । सिरहा सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिता कुमारी सदालाई राती सुतेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पलाल लगिएकोमा बिहान मृत्यु भएको जनाइएको छ ।

उनलाई राती सुतेको बेला करिब १२ बजे गोमन सर्पले टोकेको जनाइएको छ ।

उनलाई तत्काल उपचारमा लैजानुभन्दा झाँक्रीकोमा लगिएको र त्यहाँ उपचार नभएपछि लहान प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा अहिले बिहान मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *