महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी ६ संस्थामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बिभिन्न ६ संस्थासंग सम्झौता गरेको छ ।

बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सम्झौता गरेको हो ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्–

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *