लिग-२ र टी-२० सिरिज : नेपालको खेल कहिले कुन टोलीसँग ?

काठमाडौं । आसन्न आइसिसी विश्वकप लिग-२ सिरिजको खेल तालिका सार्वजनिक भएको छ । क्यानडा क्रिकेट बोर्डले यही सेप्टेम्बरमा हुने लिग-२ सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

खेल तालिकाअनुसार नेपालले लिग-२ सिरिजको पहिलो खेलमा क्यानडाको सामना गर्नेछ ।

नेपाली टिम हाल श्रीलंकामा अभ्यास गरिरहेको छ । जसअन्तर्गत नेपालले दोस्रो एकदिवसीय अभ्यास खेल बुधबार खेल्दैछ । यद्यपि वर्षाका कारण श्रीलंकामा नेपाली खेलाडीले सोचेअनुसार अभ्यास गर्न पाएका छैनन् । नेपाल र श्रीलंका डेभपलमेन्ट–११ बीचको पहिलो खेलमा पनि वर्षाका बाधक बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *