वर्षमान पुन चीन प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पुर्वअर्थमन्त्री वर्षमान चीन गएका छन् ।

पुन नियमित स्वास्थ्य जाँचका लागि चीन गएका हुन् । बर्षमानसँगै उनकी पत्नी एवं पूर्व सभामुख ओनसरी घर्ती मगर पनि चिन गएकी छन् ।

उपमहासचिव पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उनले यसअघि पनि चीनमै जन्डिसको उपचार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *