एमाले र माओवादीको हठले संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच विवाद भएपछि बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र सत्तापक्ष नेकपा एमालेबिच चर्काचर्की परेपछि सभामुखले बैठक स्थगित गरे ।

अब अर्को बैठक भदौ ३० गते बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *