ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५० जना पक्राउ
मकालु खबर
२०८१ भदौ २७ गते
काठमाडौं । ललितपुरको एकान्तकुनास्थित एक कल सेन्टरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ ।
सीआईबीले कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न रहेका ५० जनालाई पक्राउ गरेको छ ।
२ चिनियाँ र १ फिलिपिनो नागरिकसहित ५० जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
चिनियाँले सञ्चालन गरेको उक्त कल सेन्टरमार्फत नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको छ ।
मकालु खबर
२०८१ भदौ २७ गते
प्रतिक्रिया
सम्बन्धित