राष्ट्रिय क्रिकेट टिमका कप्तान पौडेल वर्षको उत्कृष्ट खेलाडी घोषित

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर’ शुक्रवार रोहितलाई प्रदान गरिएको हो । २०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनन र नतिजाका आधारमा पौडेल वर्षको उत्कृष्ट खेलाडी घोषित भए ।

उनले पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए । रोहित क्यानडामा रहेकाले उनका आमा र दाजुले अवार्ड लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *