कुपण्डोलमा भासियो सडक, सवारी आवागमन प्रभावित

काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक भासिएको छ ।

शनिवार दिउँसो होटेल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हो ।

सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरू समस्यामा परेका छन् ।

उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।

पानी निस्किएका कारण सडक नै भासिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *