४० सहसचिवको एकसाथ सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गरेको छ ।

विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सुरुवा गरिएको सरकारका एक मन्त्रीले जनाकारी दिएका छन् ।

यससँगै विभिन्न मन्त्रालयका सहसचिवहरू हेरफेर भएका छन् ।

सहसचिवको सरुवा बिहिबारको मन्त्रीपरिषद्बाटै गर्ने निर्णय भएको थियो ।

तर सहसचिवको सूचिलाई अन्तिम रूप दिन नसक्दा आज मात्रै निर्णय सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *