प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. केसीको हृदयघातका कारण निधन

काठमाडौं । भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सजन केसीको हृदयाघातका कारण निधन भएको छ । डा. केसीको ४४ वर्षको उमेरमा आइतबार हृदयाघातका कारण निधन भएको हो ।

डा. केसीमा पहिल्यैदेखि मुटुसम्बन्धी समस्या रहेको थियो । उनको काठमाडौँमा निधन भएको हो ।

डा. केसी विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुति रोग विशेषज्ञको रूपमा भरतपुर अस्पतालमा कार्यरत थिए । उनी १० औँ तहमा कार्यरत चिकित्सक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *