रास्वपाको सुनिश्चितता : निर्वाचित केन्द्रीय समिति,महिला उपसभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचित केन्द्रीय समिति हुने सुनिश्चितता गरेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचित केन्द्रीय समिति र महिला उपसभापति हुने सुनिश्चितता गरेको हो । बैठकमा बाँकी पदाधिकारीका विषयमा छलफल जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *