नेपालमा के गर्दै छन् डली चायवाला ?

काठमाडौं । भारतका भाइरल म्यान डली चायवाला यति बेला नेपालमा छन् ।

हिजो भारतबाट सिधै झापा आएका डली चायवाला आज काठमाडौं आइपुगेका छन् ।

उनले आफू घुमघाम र केही समारोहका लागि नेपाल आएको बताएका छन् । उनलाई झापाको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीले नेपाल बोलाएको थियो ।

काठमाडौं आइपुगेका उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिने कार्यक्रम छ ।

हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे सोल्टी होटेलमा बस्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *