नेसनल डे कन्सर्टमा बालेनका समर्थकमाथि कुटपिट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकमाथि कुटपिट भएको छ ।

दरबारमार्गमा जारी नेसनल डे कन्सर्टमा बालेनका समर्थकमाथि कुटपिट भएको हो ।

नेसनल डे कन्सर्टमा केही युवाहरूले मेयर बालेनका समर्थकले बालेनका पक्षमा नाराबाजी गरेका थिए ।

बालेनको पक्षमा नाराबाजी गरिएपछि अर्को पक्षले उनीहरूमाथि कुटपिट गरेको हो ।

कन्सर्टमा दुई समूहबिच झडप भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *