टर्कीका महिलाहरू पुरुषभन्दा ५.३ वर्ष धेरै बाँच्छन्

एजेन्सी । टर्कीका महिलाहरू पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष हुन्छ ।

उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ । पूर्वी टर्र्कीएमा रहेको टुन्सेली प्रान्तको जन्मदरमा सबैभन्दा बढी आयु ८०.८ वर्ष रहेको छ । जबकि दक्षिणमा रहेको किलिस प्रान्तको सबैभन्दा कम ७६.१ वर्ष रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *