कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन शुक्रवारदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाएका थिए । गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *