ओपनर आसिफ शेख २ रनमा आउट

काठमाठडौं । क्यानडाविरुद्ध ओपनर आसिफ शेख २ रनमा आउट भएका छन् ।

उनले १२ बलमा २ रन मात्रै बनाए ।

अहिले क्रिजमा अर्जुन साउँद र भिम सार्की छन् ।

पाँचौँ ओभर सकिँदा नेपाल १ विकेट गुमाउँदै १५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *