अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा सहभागी भइन् राधिका शाक्य

न्युयोर्क । अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालकी प्रथम महिला पनि सहभागी भएकी छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन पत्नी डा.जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य पनि सहभागी भएकी हुन् ।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *