नौबिसे नागढुङ्गा सडक खण्ड अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाद्ले नौबिसे नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ । सुरुङ मार्ग नजिकै लेदो सहितको पहिरोले सडक दुई तर्फी अवरुद्ध भएको हो ।

पानी निरन्तर पर्नाले पहिरो बाक्लिँदै गएको कारण पहिरो पन्छाउन समय लाग्ने भएको छ। बाटो बन्द हुँदा सवारी साधन र सवार यात्रुहरू बाटोमै रोकिएका छन् ।

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *