प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता
मकालु खबर
२०८१ असोज १२ गते
अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच शनिवार भेटवार्ता भएको छ ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन पुगेका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।
मकालु खबर
२०८१ असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित