रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थली रास्वपाको बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक घटनाक्रम, भर्खरै देशको अधिकांश भुभागमा भइरहेको प्राकृतिक विपत्तिबाट क्षति र यस घडीमा आवश्यक भुमिकाको विषयमा छलफल भइरहेको छ ।

यस्तै रास्वपाका नेताहरुको चीन भ्रमण, पार्टी गतिविधि, राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन साथै बैशाखमा हुने महाधिवेशन वारे पनि बैठकमा छलफल हुने कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *