एनपिएल : सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।

सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो ।

सुदूरपश्चिमले टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स राखेको छ ।

आगामी मंसिर १६ देखि पुस ६ सम्म हुने एनपिएलमा ८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

लिगमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, लुम्बिनी, पोखरा, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *