मन्त्रीपरिषद् बैठक

बाढी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले विपद्जन्य घटनाबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप २ लाख दिने निर्णय गरेको हो ।

त्यस्तै प्रधानमन्त्री ओलीले भोलि (मंगलबार) पत्रकार सम्मेलनमार्फत राहतका अन्य प्याकेज घोषणा गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *