काठमाडौँ आइपुगे मुस्ताङका च्याङ्ग्रा (तस्बिरहरु)

काठमाडौं । दसैँका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौं ल्याइएको छ ।

काठमाडौँका विभिन्न बजारमा बिक्री गर्न मुस्ताङबाट हिँडाएर च्याङ्ग्रालाई काठमाडौँ ल्याइएको हो ।

काठमाडौँ ल्याइएका च्याङ्ग्रा र केही भेडाहरू बल्खुस्थित खसी बजारमा राखिएका छन् । च्याङ्ग्रा र भेडाहरू दसैँमा मासुका लागि बेच्नलाई तयार पारिका छन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *