पूर्वराजा शाहलाई भुटानमा रेड कार्पेटमा स्वागत (तस्बिरहरु)
मकालु खबर
२०८१ असोज १७ गते
काठमाडौं । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटान गएका छन् ।
उनी पारिवारिक भ्रमणका लागि भुटान गएका हुन् । पूर्वराजलाई भुटानमा भव्य स्वागत गरिएको छ ।
उनलाई विमानस्थलमा स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो ।
पूर्वराजलाई भुटानकी राजकुमारी पेम ल्हादेन वाङचुकले पारो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।
मकालु खबर
२०८१ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित