इस्तानबुलको बोस्फोरस स्ट्रेटमा २ कार्गो जहाज ठोक्कियो

एजेन्सी । इस्तानबुलको बोस्फोरस स्ट्रेटमा बिहीवार दुई कार्गो जहाजहरू ठोक्किएका छन् ।

ब्ल्याक सीलाई मारमारा सागरसँग जोड्ने संसारको सबैभन्दा व्यस्त जलमार्गहरू मध्ये एक हो । यो घटना शहरको उसकुदार जिल्लामा भएको थियो ।

जब जर्जियाको बाटुमीबाट साउदी अरब जाँदै गरेको ८० मिटर लामो जहाज स्पेनबाट बाटुमी जाँदै गरेको १८० मिटर अग्लो जहाजसँग ठोक्किएको थियो ।

यातायात तथा पूर्वाधार मन्त्रालयले घटनाले अहिरकापी लंगर क्षेत्रमा तानेका जहाजमा मात्रै भौतिक क्षति पुगेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *