रास्वपाद्वारा ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति–मन्थन कार्यक्रमको आयोजना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति–मन्थन कार्यक्रमको आयोजना गरेको छ ।

शनिवार रास्वपाले पार्टीका सभापति रवि लामिछानेको सहभागितामा चितवनको नारायणी कला मन्दिर, नारायणघाटमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

रास्वपाले केही महिना पहिले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरुवात गरेको थियो । उक्त अभियान अन्तर्गत पार्टीले ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति–मन्थन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम बिहान ११ बजे सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *