पुन्य गौतमलाई कसले कुट्यो ?

काठमाडौं । अभियन्ता पुन्य गौतममाथि निर्घात कुटपिट भएको छ ।

सोमबार बेलुकी गौतमको घर अगाडिको बाटोमा निर्घात कुटपिट भएको हो ।

अपरिचित व्यक्तिले गौतममाथि कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

गौतमको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *