राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
मकालु खबर
२०८१ असोज २३ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मकालु खबर
२०८१ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित