काठमाडौंको भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भीड[तस्बिरहरु]

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बडा दसैँअन्तर्गत आज महानवमीको अवसरमा भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको भीड लागेको हो ।

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् ।

यस दिन सवारीसाधनको पूजा गरेमा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *