बंगलादेशमा दुर्गा पूजा मनाइयो

काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु भएको हो ।

सरकारले देशभर मनाइने दुर्गा पूजामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र कानून कार्यान्वयन गर्ने निकायलाई निर्देशन दिएको छ । नेपालमा पनि अहिले दशैँको अवसरमा नवदुर्गाको पूजा आरधना भइरहेको छ ।

बंगलादेशमा भने दशैँको अवसरमा दुर्गा देवीको पूजा आरधना गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *