स्पेनमा ऐतिहासिक खडेरी जारी

काठमाडौं । दक्षिणी र उत्तरपूर्वी स्पेनका धेरैजसो क्षेत्रहरू ऐतिहासिक खडेरीसँग जुधिरहेका छन् ।

हालैका चौथो वर्ष यता स्पेनाका विभिन्न क्षेत्रमा खडेरी जारी छ ।

राष्ट्रिय जलाशय क्षमता औसत ४८ प्रतिशत छ । अन्डालुसिया र उत्तरपूर्वी क्याटालोनियाको दक्षिणी क्षेत्र क्रमशः २९ र २७ प्रतिशत छ ।

औसत भन्दा धेरै खराब रहेको बताइएको छ । उत्तरपूर्व र क्याटालोनियाको क्षेत्रमा खडेरी सबैभन्दा लामो समयसम्म चलेको छ ।

हालै थोरै वर्षा भएपनि सुधार हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *