स्पेनमा ऐतिहासिक खडेरी जारी
मकालु खबर
२०८१ असोज २६ गते
काठमाडौं । दक्षिणी र उत्तरपूर्वी स्पेनका धेरैजसो क्षेत्रहरू ऐतिहासिक खडेरीसँग जुधिरहेका छन् ।
हालैका चौथो वर्ष यता स्पेनाका विभिन्न क्षेत्रमा खडेरी जारी छ ।
राष्ट्रिय जलाशय क्षमता औसत ४८ प्रतिशत छ । अन्डालुसिया र उत्तरपूर्वी क्याटालोनियाको दक्षिणी क्षेत्र क्रमशः २९ र २७ प्रतिशत छ ।
औसत भन्दा धेरै खराब रहेको बताइएको छ । उत्तरपूर्व र क्याटालोनियाको क्षेत्रमा खडेरी सबैभन्दा लामो समयसम्म चलेको छ ।
हालै थोरै वर्षा भएपनि सुधार हुन सकेको छैन ।
मकालु खबर
२०८१ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित