सर्वसाधारणले पनि लगाए जीवित देवीबाट टीका
मकालु खबर
२०८१ असोज २६ गते
भक्तपुर । भक्तपुरकी जीवित देवी एकान्तकुमारी लुनिभा बज्राचार्यबाट सर्वसाधारणले टीका लगाएका छन् । तलेजुमा जीवित देवीका रूपमा पुजित कुमारीबाट उनीहरूले टीकाका साथ आशीर्वाद लिएका हुन् ।
कुमारीबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पुजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएपछि सर्वसधारणलाई उनले टीका लगाइदिएकी हुन् ।
मकालु खबर
२०८१ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित