मानवता नै सर्वोच्च धर्म हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवता नै सर्वोच्च धर्म भएको बताएका छन् ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मानवता सर्वोच्च धर्म रहेको बताए ।

उनले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

उनले पहिले मानवता, त्यसपछि देश भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *