भुटानले मलाई गरेको स्वागत सम्पूर्ण नेपालीका लागि हो : पूर्वराजा शाह
मकालु खबर
२०८१ असोज २६ गते
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानले गरेको स्वागत सम्पूर्ण नेपालीका लागि रहेको बताएका छन् ।
भुटानको भ्रमणका विषयमा स्पष्ट पार्दै उनले राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत र सम्मान नेपाल र नेपालीका लागि गरेको ठानेको बताए ।
उनले भुटानले देखाएको मित्रता नेपाल र नेपालीका लागि गरेको भन्दै खुसी व्यक्त गरे ।
उनले भुटान भ्रमण आफ्नो नितान्त निजी भ्रमण भएको पनि स्पष्ट पारे ।
‘भुटान भ्रमण मेरो निजी भ्रमण थियो,राजपरिवार र भुटानी जनताले दर्साएको स्वागत, सम्मान मित्रता नेपाल र नेपालीका लागि गरेको ठानेको छु ।’
मकालु खबर
२०८१ असोज २६ गते
प्रतिक्रिया
2 thoughts on “भुटानले मलाई गरेको स्वागत सम्पूर्ण नेपालीका लागि हो : पूर्वराजा शाह”
Leave a Reply Cancel reply
सम्बन्धित
राजा को मान सम्मान नै पृथक् हुन्छ ।
सते एही हो सेर भनेको सेर नैई हुने स्याल हरुको झुन्ड जती कराएनी कुनै ई ले मतलब राखदैईन सेर बोले जंगल नैई तरसिएर सानत हुनछ