गगनको दसैँ सन्देश– सहयोगको भावना अझै प्रगाढ बनोस्
मकालु खबर
२०८१ असोज २६ गते
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दसैँको शुभकामना व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालबाट सम्पूर्ण नेपालीमा शुभकामना दिँदै महामन्त्री थापाले विपद्का बिच पनि आशा र साहसको सञ्चार होस् भन्दै शुभकामना दिएका हुन् ।
उनले आपसी सहयोगको भावना अझै प्रगाढ बनोस् भनेका छन् ।
उनले भने–‘विपद्का बिच आशा र साहसको सञ्चार होस । आपसी सहयोगको भावना अझै प्रगाढ बनोस् । विजया दशमीको सबैमा शुभकामना ।’
मकालु खबर
२०८१ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित