काठमाडौँमा बिस्तारै बढ्न थाल्यो चिसो

काठमाडौँ । नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको छ । मनसुन बाहिरिएसँगै काठमाडौँमा चिसो बढ्न थालेको छ ।

काठमाडौँको न्यूनतम तापक्रम न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा आज चिसो महसुस गरिएको छ ।

यस्तै शनिवार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज १९ डिग्री सेल्सियसमा झरेको छ ।

समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *