निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा रुवी खानसहित ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौँ । आन्दोलनरत रुवी खानसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेकी निर्मला कुर्मीको न्यायको लागि भन्दै आन्दोलनरत खानको समूहलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई प्रहरीले माइतीघरबाट सिंहदरबार जानेक्रममा बबरमहलबाट नियन्त्रणमा लिएको हो ।

निर्मला कुर्मीको हत्या मुद्दा अदालतमा नपठाएको उनीहरूको आरोप छ । उनीहरुले आज ६९ दिन पनि आफ्नो प्रदर्शन जारी राखेका छन् ।

हेर्नूहोस् तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *