भारी बोकेरै पर्यटकको पछिपछि …

मनाङ । नासो गाउँपालिका– १ निगालाघारीबाट मनाङतर्फ जाँदै गरेका भरिया र सँगै रहेका विदेशी पर्यटक । अन्नपूर्ण पदमार्गमा आउने पदयात्रीको भारी बोकेर हिड्ने नेपाली भरियाहरु दैनिक एक हजार ४०० रुपैयाँमा ३० देखि ४० किलो सम्मको भारी बोकेको ज्याला लिने गर्दछन् । तस्बिरः नवीन लामिछाने/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *