मन्त्री सिंहका सय दिन : के भयो उपलब्धि ?

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हालेको एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले आइतबार मन्त्रालयमा आफु मन्त्री भएको एक सय दिन पुगेको अवसरमा हालसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

आफु मन्त्रालयमा आइसकेपछि विकास निर्माणले गति लिएको दावी गरेका छन् । सिंह गत असार ३१ गते सहरी विकास मन्त्रीमा नियुक्त भएका थिए ।

हेर्नुहोस् प्रगति विवरण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *