भलिबल टोलीका कप्तान मानबहादुरले लिए सन्यास

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले खेल जीवनबाट सन्यास लिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले सन्यासको घोषणा गरेका हुन् ।

‘धेरै सोचविचार पछि मैले नेपाली राष्ट्रिय टोलीको कप्तानी त्याग्ने र अवकाश लिने निर्णय गरेको छु । यो निर्णय लिन सहज थिएन । तर, यो जिम्मेवारी नयाँ पुस्तालाई दिने समय आएको छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *