सरकारले गर्यो ४० सहसचिवको सरुवा (सूचीसहित)
मकालु खबर
२०८१ कार्तिक ५ गते
काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गर्दै सहसचिव सरुवाको जानकारी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।
मकालु खबर
२०८१ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित