सभामुखले बोलाए समितिका सभापति र प्रमुख सचेतकलाई छलफलमा

काठमाडौं । सभामुख देवराज घिमिरेले संयुक्त छलफलका लागि संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाएका छन् ।

सभामुखले ६ वटा समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका हुन् । छलफल आज (मंगलबार) बिहान साढे ११ बजे हुनेछ ।

संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने उद्देश्यले छलफलका संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुलाई बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *