गगन थापा दिल्ली प्रस्थान
मकालु खबर
२०८१ कार्तिक ६ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको दिल्ली प्रस्थान गरेका छन् ।
महामन्त्री थापा मंगलबार साँझ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
महामन्त्री थापा भारतको नयाँ दिल्लीमा हुने एसिया जलवायु शिखर सम्मेलनमा भाग लिनेछन् ।
मंगलबार शुरू भएको सम्मेलन बिहीबारसम्म चल्नेछ । उनी केही दिनपछि नेपाल फर्किनेछन्
मकालु खबर
२०८१ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित