काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर
मकालु खबर
२०८१ कार्तिक ७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकामा रोजगारीको अवसर खुलेको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गदै १ सय ८ जना करार कर्मचारी माग गरेको छ ।
लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।महानगरले मेडिकल अधिकृतदेखि कार्यालय सहयोगी सम्मका लागि कर्मचारी मागेको हो ।
दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा दिन सकिने सुचनामा उल्लेख छ ।
मकालु खबर
२०८१ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित