मन्त्रिपरिषद् बैठकको निर्णय

मन्त्री अधिकारीको विदेश भ्रमण स्वीकृत,डेंगु रोकथामका लागि अभियान चलाइने

काठमाडौं । सरकारले कृषि मन्त्री रामनाथ अधिकारीको विदेश भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री अधिकारीको कतार भ्रमण स्वीकृत गरेको हो ।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले  भोलि (शुक्रबार) १० बजे सबै सरकारी कार्यालयमा सरसफाइ गर्न आह्वान गरेका छन् ।

डेंगुबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्न प्रधानमन्त्री ओलीले आह्वान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *