अखिल क्रान्तिकारीले टर्च बालेर खोज्यो ओली सरकार [तस्बीरहरु]

काठमाडौं । नेकपा माओवादी पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार साँझ काठमाडौं क्याम्पस जिल्ला समितिले टर्च बालेर सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

केन्द्रीय कार्यालय बागबजार अगाडिबाट समितिले सरकार खोज्दै मार्च प्रदर्शन गरेको छ। प्रदर्शन पुतलिसडक हुँदै फेरी बागबजारमा आएर समापन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *