इजरायली ड्रोन आक्रमणमा लेबनानमा तीन पत्रकार मारिए
मकालु खबर
२०८१ कार्तिक ११ गते
एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ । हसबायाको एउटा होटलमा आक्रमण हुँदा तीन जना पत्रकार मारिएका हुन् ।
जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८ जना पत्रकारहरू बसिरहेका थिए । मारिनेहरू मध्ये दुई जना अल-मायादीन टिभीका थिए भने तेस्रो हिज्बुल्लाहद्वारा सञ्चालित अल-मनार टिभीका क्यामेराम्यान थिए ।
मकालु खबर
२०८१ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित