साफ महिला च्याम्पियनसिप

बंगलादेशको पोष्टमा नेपालले पनि गर्‍यो गोल, खेल १-१ को बराबरीमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेलमा बंगलादेश विरुद्ध नेपालले पहिलो गोल गरेको छ ।

बुधवार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा नेपालकी अमिशा कार्कीले पहिलो गोल गरेकी हुन् ।

यसअघि दोस्रो हाफमै बंगलादेशकी मोनिका चक्माले पनि एक गोल गरेकी थिइन् ।  खेल १-१ को बराबरीमा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *