साफ महिला च्याम्पियनसिप
नेपालको हारपछि मुख्य प्रशिक्षक तामाङले छाडे पद
मकालु खबर
२०८१ कार्तिक १४ गते
काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग नेपालको हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् ।
आफुले राजीनामा दिने भन्दा पनि पद छाडेको उनले बताए । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २-१ गोल अन्तरले पराजित भएको थियो ।
मकालु खबर
२०८१ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित