नेकपा एमालेले बोलायो सचिवालय बैठक
मकालु खबर
२०८१ कार्तिक २० गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले सचिवालय बैठक बोलाएको छ ।
आगामी कार्तिक २४ गते बस्ने गरी सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताए । स्थानीय तहको उपनिर्वाचन,समसामयिक राजनीति लगायतबारे बैठकमा छलफल हुने बताइएको छ ।
मकालु खबर
२०८१ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित